घरजग्गा कारोबार

राष्ट्र बैंकको प्रतिवेदन भन्छ – घरजग्गाको मूल्य बढ्यो, कारोबार घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार एक कार्यक्रमकाबीच गभर्नर महाप्रसाद अधिकारीले प्रतिवेदन सार्वजनिक गरेका हुन्। उक्त प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो ९ महीनामा घरजग्गाको कारोबार  केही घटेको उल्लेख छ। प्रतिवेदन अनुसार...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved