काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि भन्दै विभिन्न माग राखेर अनसन बसेका डा. गोविन्द केसीले अनसन तोडेका छन् । ७२ घण्टे अनसन बसेका उनले निर्धारित समय पूरा भएपछि अनसन तोडेका हुन् । उनले गत शुक्रबारदेखि धनगढीमा अनसन सुरु गरेका...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved