गोरखनाथ सामुदायिक वन

गोरखनाथ वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा आइतबार रातिदेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । आइतबार राति ११ बजेदेखि उक्त वनमा लागेको डढेलो नियन्त्रणका लागि सोमबार बिहानैदेखि प्रयास भइरहे पनि डढेलो नियन्त्रण बाहिर रहेको...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved