गण्डकी प्रदेशसभा

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु

गण्डकी । गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सोमबारदेखि सुरु भएको छ । बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेशसभाको बैठक आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved