गठबन्धन

प्रदेश २ सरकारमा सहभागी भयो नेकपा (एस)

जनकपुरधाम। प्रदेश २ सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। सरकारमा नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सहभागी भएको छ। नेपका (एस)बाट शत्रुधन महतो र प्रमोद कुमार यादव मन्त्री भएका छन्। महतोले पर्यटन तथा वन र यादवले आजै न्याय तथा प्रदेशसभा मामिलामन्त्रीको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved