क्षति

बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनको क्षति पुर्‍याएकाबारे छिटो पूर्ण विवरण पठाउन स्थानीय तहलाई जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले निर्देशन दिएको छ । धुलिखेलमा आइतबार बसेको समितिको बैठकले स्थानीय तहका जनप्रतिनिधि तथा प्रमुख प्रशासकीय अधिकृतलाई यस्तो निर्देशन...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved