क्यान्सर

चाउमिन, म:मजस्ता फास्ट फूड बढी खाँदा निम्तिन सक्छ आन्द्राको क्यान्सर !

काठमाडौं । स्वास्थ्य विशेषज्ञहरू सधैँ घरमै बनेको खाना खान सल्लाह दिन्छन् । किनभने बाहिर पाइने फास्ट फूड र पेय पदार्थको अधिक सेवनले क्यान्सरजस्ता ज्यान लिने रोगहरूको जोखिम बढ्न सक्छ । अस्वस्थ खाद्य पदार्थहरूले पाचन प्रणालीसम्बन्धी क्यान्सरको जोखिम बढाउन सक्ने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved