कौशलटार

कौशलटारमा गुडिरहेको ट्रयाक्टरबाट खसेर एकको मृत्यु

भक्तपुर। मध्यपुरथिमि-३ कौशलटारस्थित अरनिको राजमार्गसडकखण्डमा काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ट्र्याक्टरबाट खसेर आज उदयपुर गाईघाट घर भई ललितपुर इमाडोल बस्ने १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ। गुडिरहेको मिक्सचर बोकेको ना७त २७७४ नंको ट्र्याक्टरबाट खसेर घाइते भएका कार्कीको उपचारका लागि...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved