कोरोना सङ्क्रमित

पछिल्लो २४ घण्टामा थपिए १८३ कोरोना सङ्क्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोभिड–१९ का सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र दुई हजार ५३७ जनाको एन्टिजेन परीक्षणमा नौ जना गरी जम्मा १८३...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved