कोरोना भाइरस

नेपालमै कोरोनाको अणुवांशिक परीक्षण शुरु

काठमाडौं। नेपालमै कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन अणुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षण शुरु भएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा परीक्षण शुरु भएको हो। अणुवांशिक परीक्षण कोरोना लगायतका भाइरसको भेरियन्ट पत्ता लगाउन गरिने एक प्रकारको परीक्षण हो। पीसीआर परीक्षणमा कोरोना...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved