कोरोना बीमा

स्वास्थ्यमन्त्रीले नै पाएनन् कोरोना बीमाको भुक्तानी

काठमाडौं। स्वास्थ्यमन्त्री विरोध खतिवडाले आफूले पनि कोरोना बीमा नपाएको बताएका छन्। बिहीबार स्वास्थ्य पत्रकार मञ्चसँगको भेटघाटमा स्वास्थ्यमन्त्री खतिवडाले बीमा भुक्तानी नपाएको बताएका हुन्। ‘‘कोरोना बीमा मैले पनि पाएको छैन, घरमा दुई जना बुढाबुढीले सँगै दाबी गरेको बुढीले पायो बुढोले पाएन,”...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved