केयर गिभर

जापानले २० हजार केयर गिभर नेपाली लैजाने, समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापानले  २० हजार केयर गिभर नेपाली  लैजाने घोषणा गरेको  छ। जापानले ‘नेपाल-जापान सेवा आदान प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयर गिभरलाई लैजाने घोषणा गरेको हो। नेपाल र जापानका कम्पनीहरूले सोमबार काठमाडौंमा एक संयुक्त  कार्यक्रम आयोजना गरी यसबारेमा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved