केपी शर्मा ओलि

कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) सुर्खेत जाँदैछन् । कर्णाली प्रदेशसभा बैठकलाई सम्बोधन गर्न उनी त्यहाँ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्री ओलीले आजै मध्यपश्चिम विश्वविद्यालयको उद्घाटन र त्यसको तेस्रो दीक्षान्त समारोहको अध्यक्षता गर्ने...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved