केदार कार्की

कोशी प्रदेश : केदार कार्कीको रिट खारेज, हिक्मत कार्की मुख्यमन्त्रीमा निरन्तर

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको पूर्ण इजलासले रिट खारेज गरिदिएको हो । केदारको रिट खारेज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved