कृष्णबहादुर महरा

सुन तस्करी प्रकरणमा जेल परेका कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा

कृष्णबहादुर महरा पनि चैतमा पाँच दिनमा हिरासतमा बसेर छुटेका थिए । त्यो बेलामा उनी छुट्दा तत्कालीन गृहमन्त्री रवि लामिछाने रवि लामिछानेले ‘राज्यको पनि करुण हुन्छ’ भनेका थिए । अहिले रवि भने सहकारी ठगी प्रकरणमा हिरासतमै छन् ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved