कृष्णकुमार श्रेष्ठ

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ

तनहुँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान गर्न पहल गर्ने बताएका छन्। तनहुँको शुक्लागण्डकी–३ को वडा कार्यालय भवनको आज उद्घाटन गर्दै उनले वर्षौंदेखि अव्यवस्थित बसोबासका रूपमा रहेका नागरिकको सम्बोधनका लागि वर्तमान सरकार...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved