कुस्मा बजार

आन्तरिक पर्यटकले कुश्माबजार भरिभराउ

आन्तरिक पर्यटकको चाप अत्यधिक भएसँगै सवारी साधन पार्किङको समस्या देखिएको छ। सवारी साधन बजारका भित्री सडक र पर्यटकीय पूर्वाधार नजिकै पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको सवारी चालकहरुको गुनासो छ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved