बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले ४८० रुपैयाँ पुर्याइएको छ। सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन्।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved