कुकुर तिहार

यस वर्ष ‘जम्बो’, ‘रिया’, र ‘कालु’ पुरस्कृत

काठमाडौं । नेपाल प्रहरीले अपराध अनुसन्धान तथा खोज कार्यमा उत्कृष्ट कार्य गर्ने कुकुरलाई पुरस्कृत गरेको छ। यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहारका अवसरमा नेपाल प्रहरीको केनाइन महाशाखा महाराजगञ्जमा आज आयोजित कार्यक्रममा महाशाखाकी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० डा देउती...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved