काठमाडौं । चैत २३ गते शनिवार कञ्चनपुरको भीमदत्त नगरपालिकामा राजावादीहरूको कार्यक्रम थियो । त्यो कार्यक्रममा काठमाडौंबाट पुगेका थिए, स्वागत नेपाल । अघिल्लो चुनावमा झापा २ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेपाल यतिखेर राजा फर्काउने अभियानमा छन् । ‘राजसंस्था पुनर्स्थापना लागि...