कालिगण्डकी जिपलाइन

पर्वतमा कालिगण्डकी नदीमाथि जिपलाइनमा सरर…

पोखरा। बन्जी र स्विङपछि ‘एड्भेन्चर’ मन पराउनेको लागि पर्वतमा जिपलाइन सञ्चालनमा आएको छ। सुपरम्यान शैलीमा विश्वकै दोस्रो भनेर दाबी गरिएको जिपलाइन गत शनिबार देखि सञ्चालनमा आएको हो। कालीगण्डकी नदीको सतहदेखि झन्डै २५० मिटरको उचाइबाट शुरु हुने जिपलाइनको शुरुआती गति...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved