काभ्रे

काभ्रेमा अलपत्र एक सय ४८ यात्रुलाई सशस्त्रको गाडीमा काठमाडौं ल्याइयो

काठमाडौं । काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा अलपत्र परेका एक सय ४८ जनालाई सशस्त्र प्रहरीले काठमाडौं ल्याएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएको तीन वटा बसले धुलिखेलबाट करिब १५ किलोमटिरपूर्व दाहाल डाँडा भन्ने ठाउँबाट १३ महिला ४९...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved