कांग्रेस सभापति

इतर पक्षबाट एक जना मात्रै सभापतिको उम्मेदवार हुन्छ : पौडेल

काठमाडौं। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू सभापतिको उम्मेदवारबाट पछि हट्न तयार रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित आफू पक्षका नेतहरूको बैठकमा आफू उम्मेदवारी नदिने र इतर पक्षबाट एक जना मात्रै उम्मेदवार हुनुपर्ने बताए। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved