बुटवल। नेपाली कांग्रेसको गाउँ/नगर अधिवेशन अन्तर्गत रुपन्देहीका अधिकांश पालिकामा शेरबहादुर देउवा पक्ष विजयी भएका छन्। बुटवल उपमहानगर र देवदह नगरमाबाहेक अन्य नगरपालिकामा सबै देउवा पक्षबाट सभापति चयन भएका हुन्। बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय निर्वाचित भएका छन्। पदाधिकारीमा एकजना...