कांग्रेस केन्द्रीय कार्यसमिति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरु

काठमाडौँ। महाधिवेशनका विषयमा छलफल गर्न बोलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु भएको छ। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिलो गरी ५ बजेपछि शुरु भएको हो। सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक शुरु भएको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved