कांग्रेस अधिवेशन

कांग्रेसको मतगणनास्थलमा विवाद, सुरक्षा व्यवस्था कडा पारियो

जनकपुरधाम। नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा धाँधली भएको भन्दै विवाद देखिएको छ।  संस्थापन इतर समुहले पुनः मत गणना गर्नुपर्ने माग गरिरहेका छन्। शुरुमा प्रदेश महामन्त्री पदमा अगाडि देखिएका संस्थापन इतर समुहका उम्मेदवार नरेश यादव अन्तिम परिणाम आउँदा पराजित भएपछि...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved