७८ वर्षे रिजालले जीवनभर संघर्ष गरेर कमाएको ख्यातिमा दाग लागेको छ । यो पक्राउसँगै भुटानी प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा मानवअधिकारवादी आन्दोलनका नेताको रूपमा निर्मित उनको विशाल परिचयमा अहिले ग्रहण लागेको छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved