कमल थापा

गाई नपाएपछि कमल थापाले भने- चलखेल, दबाब र सेटिङको ज्वलन्त उदाहरण

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबार सर्वोच्चको फैसलालगत्तै सामाजिक सञ्जालमा एक सन्देश लेख्दै अध्यक्ष थापाले अदालतले चलखेल, दबाब र सेटिङ मिलाएर चुनाव चिन्हसम्बन्धी फैसला गरेको आरोप लगाएका छन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved