कमला ह्यारिस

८५ मिनेटका लागि कमला ह्यारिस अमेरिकी राष्ट्रपति बनिन्

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार पाउने पहिलो अमेरिकी महिला बनेकी छन्। राष्ट्रपति जो बाइडेनको नियमित स्वास्थ्य जाँचका क्रममा उनलाई यो अधिकार दिइएको थियो। ५७ वर्षीय ह्यारिसलाई ८५ मिनेटका लागि राष्ट्रपतिको अधिकार दिइएको थियो भने बाइडेन...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved