औषधि अभाव

हुम्लाको लाली स्वास्थ्य चौकीमा औषधि अभाव

हुम्ला । जिल्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ। सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ। मौसमी ज्वरोका कारण गाउँमा अधिकांश बालबालिका र वृद्धवृद्धालाई बढी समस्या बनाएको स्थानीयवासी विर्जन शाहीले जानकारी...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved