ओलीगोपोली

‘ओलीगार्की’, ‘ओलीगोपोली’ र ‘क्रोनी क्यापिटालिज्म’ को अन्तर्सम्बन्ध

क्रोनी क्यापिटालिज्मको उदयका मुख्य ४ वटा आधार हुन्छन् । एक प्रियतावादी, नायकत्ववादी, अन्धराष्ट्रवादी राजनीति, दुई सिन्डिकेटतन्त्र, तीन बिचौलियातन्त्र र चार स्वप्नशील भाष्य अर्थात् ड्रिम न्यारेटिभ ।

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved