काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले यूएईविरुद्ध तेस्रो विकेट लिएको छ । ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा जारी खेलमा नेपालका लागि गुल्शन झाले यूएईका असिफ खानलाई १० रनमा आउट गरे । गुल्सनको यो व्यक्तिगत दोस्रो विकेट हो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved