एससीटी स्मार्ट बुधबार अफर

एससीटी स्मार्ट बुधबार अफर : बिगमार्टमा दश प्रतिशत छुट 

काठमाडौं । नेपाल राष्ट्र बैङ्कबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा SCT Smart Wednesday अफर सुरु गर्ने भएको छ । यस अफरअन्तर्गत ग्राहकहरूले बिगमार्टमा SCT-UPI कार्डबाट भुक्तानी गर्दा...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved