एयर एसिया

एअर एसियाको काठमाडौं र भैरहवामा व्यावसायिक उडान सुरु

काठमाडौं । थाई एअर एसियाले काठमाडौंमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको थियो । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाई एअर एसिया चौथो हवाईसेवा कम्पनी भएको छ...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved