एमाले सुदूरपश्चिम

भण्डारीलाई एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्ष बनाउने आश्वासन

धनगढी। बैतडीका नेता दामोदर भण्डारीलाई नेकपा (एमाले)ले सुदूरपश्चिम प्रदेश अध्यक्ष बनाउने आश्वासन दिइएको छ। सोमबार ललितपुरस्थित केन्द्रीय पार्टी कार्यालयमा भएको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भण्डारीलाई सुदूरपश्चिमको जिम्मेवारी दिने बताएका हुन्। बैठकमा अन्य नेताहरूले पनि भट्टको उक्त प्रस्तावमा सहमति जनाएको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved