धनगढी। कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ मा चुनाव प्रचारप्रसार क्रममा झडप भएको छ। स्थानीय निर्वाचन प्रचारप्रसार क्रममा नेकपा (एमाले)सँग गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को जम्काभेट भएको थियो। उक्त जम्काभेट झडपमा परिणत भएको हो। उक्त झडपमा प्रचारप्रसारमा...