एनसेल नेपाल सुपर लिग सिजन-३

एनसेल नेपाल सुपर लिग सिजन-३ को टिकेटिङ पार्टनरमा खल्ती र आइएमई पे 

काठमाडौं । देशको पहिलो र एक मात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग ‘एनसेल नेपाल सुपर लिग’ (एनएसएल) को तेस्रो सिजनमा टिकेटिङ पार्टनर खल्ती,  आइएमई पे रहेका छन् । एनएसएल, खल्ती र आइएमई पेबीचको त्रिपक्षीय सम्झौतामार्फत स्थापित साझेदारीअन्तर्गत खेलका टिकटहरू डिजिटल...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved