एनआरएनए

एनआरएनए : परराष्ट्र मन्त्रालयले जारी गरेको निर्देशन सर्वोच्चले गर्‍यो खारेज

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा बद्री केसी नेतृत्वको कार्यसमितिलाई काम गर्न नदिनेगरी परराष्ट्र मन्त्रालयले जारी गरेको निर्देशन खारेज गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले मंगलबार मन्त्रालयको निर्देशन खारेज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved