एक जना पक्राउ

अनलाइनबाट ठगेको आरोपमा १९ लाखसहित एक जना पक्राउ

काठमाडौँ। अनलाइन माध्यमबाट ठगी गरेको अभियोगमा काठमाडौं नेपालटार बस्ने रुकुमका २३ वर्षीय विकास गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। गुरुङलाई अनलाइनमार्फत ठगी गरेको १९ लाख ६० हजार रुपैयाँसहित सोमवार पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। उनले वाट्सएप प्रयोगकर्ताहरूको मोबाइलमा सम्पर्क...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved