उम्मेदवारी घोषणा

कमल थापाले गरे उम्मेदवारीको घोषणा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंसिर १५ गतेदेखि हुने महाधिवेशनको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन्। सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पार्टीमा रहेर नगरी नहुने...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved