ईमाडोल हत्या प्रकरण

रविनाको सुसाइड नोट : ‘बच्चालाई एक्लै छाडेँ भने दुःख पाउँछन्, सँगै लिएर गएकी छु’

उनले आफन्तहरूलाई पठाएको सुसाइड नोटमा लेखिएको कुरा उद्धृत गर्दै अनुसन्धानमा संलग्न एक अधिकारी बताउँछन्, ‘म मरेपछि बच्चा एक्ला हुने भएकाले सँगै लिएर जाने कुरा उल्लेख छ ।’

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved