इन्धनको मूल्यबृद्धि

सरकारले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिनुपर्छ : प्रकाशमान सिंह

सुनसरी।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गल्ती गरेको बताएका छन्। कांग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले जनतालाई राहत दिने ठाँउमा सरकारले पेट्रोलियम पदार्थको...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved