आशिका तामाङ

आशिका तामाङलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । भक्तपुर जिल्ला अदालतले आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश सन्तोषप्रसाद पराजुलीको एकल इजलासले सो आदेश दिएको हो । पराजुलीको इजलासमा तामाङविरुद्ध आपराधिक उपद्रव गर्न नहुने सम्बन्धी मुद्दामा आजै थुनछेक बयान र बहस...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved