आवेदन खुला

धितोपत्र बोर्ड र नेप्सेको नेतृत्वका लागि आवेदन खुला

काठमाडौँ। पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) नेतृत्वको लागि आवेदन खुला गरिएको छ। बोर्ड अध्यक्ष र सिइओका लागि आवेदन खुलाइएको हो । नेतृत्वविहीन बनेको करिब दुई महिनापछि अर्थ मन्त्रालयले पदपूर्तिको तयारी गरेको हो...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved