आर्थिक सङ्कट

आर्थिक सङ्कटमा हेटौँडा सिमेन्ट उद्योग : उत्पादन छैन, खर्च उस्तै 

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगमा आर्थिक सङ्कट गहिरिँदै जाँदा सिमेन्ट उत्पादन अन्योलमा परेको छ । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मतको काम गर्नुपर्ने जनाउँदै गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उपकरण मर्मत सम्भार गरी गत...

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved