आन्दोलन

प्रधानन्यायाधीशविरुद्ध बारको आन्दोलन (तस्वीरमा हेर्नुहोस्)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको क्रियाकलापविरुद्ध उत्रिने घोषणा गरेको नेपाल बार एशोसिएशनले आजदेखि चरणबद्ध आन्दोलन थालेको छ। प्रधानन्यायाधीशको राजीनामाको पाँचदिने अल्टिमेटम दिएको बारले आजदेखि बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक एक घण्टा सर्वोच्च अदालतमा धर्ना दिने बताएको छ। आज बिहान...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved