आईजीपी नियुक्ति प्रकरण

काठमाडौं। नेपाल प्रहरीको आइजीपीमा वरिष्ठता मिचेर तेस्रो वरीयतामा रहेका प्रहरी अतिरिक्त महानिरिक्षक ‘एआइजी’लाई नियुक्ति गरिएको विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको आज (सोमबार) बसेको संयुक्त इजलासमा बहस नसकिएकोले अर्को सुनुवाइ १९ असारमा...