आइसीसी टी-२० विश्वकप

पाकिस्तानमाथि रोमाञ्चक जित निकाल्दै अष्ट्रेलिया फाइनलमा

काठमाडौं । अष्ट्रेलियाले पाकिस्तानमाथि ५ विकेटको जित निकाल्दै टी ट्वान्टी विश्वकपको फाइनल यात्रा तय गरेको छ। अन्तिम समयमा म्याथु वाडेले विष्फोटक ब्याटिङ गरेपछि अष्ट्रेलियाले रोमाञ्चक जित निकालेको हो। मार्कस स्टोनिसको नटआउट लगातारको छक्का प्रहारले पनि अष्ट्रेलियालाई जित दिलायो। यस क्रममा उनले...

1 2

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved