अमेरिकी दूतावास

अमेरिकी दूतावासले शिक्षामा नवसिर्जना मेला गर्ने

काठमाडाैँ। अमेरिकी दूतावासको ‘बुकबस’ले शिक्षामा पाँचौँ नवसिर्जना मेला (इनोभेसन इन एजकुेसन फेयर) को आयोजना गर्दैछ। यही मङ्सिर ८ देखि १९ गतेसम्म भर्चुअलरुपमा हुने मेलामा नेपाली शिक्षा व्यवस्थामा नयाँ पद्धति भित्र्याउन योगदान दिने व्यक्तिले सिर्जनात्मक र नवीन अभ्यासबारे छलफल गर्नेछन्।...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved