अब्द

नेपाली फुटबल विकास गर्न अलमुताइरीका यस्ता तीन योजना

काठमाडौं । खेलाडी र समर्थकलाई नाइँ भन्न नसकेर फर्किएको बताएका नेपाली फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल विकासका लागि योजना सार्वजनिक गरेका छन्। मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) ले अलमुताइरीलाई नेपाली टिम प्रशिक्षकको रूपमा...

Copyright © 2021 Digital House Nepal Pvt. Ltd. - All rights reserved